कुन चलचित्र कुन–कुन विधाको मनोनयनमा ?



छक्का पञ्जा
१७ विधा
उत्कृष्ट फिल्म, नवनिर्देशक, कथा, पटकथा, संवाद, अभिनेतृ, सहअभिनेता, सहअभिनेतृ, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधा गरी १७ विाधाको मनोनयनमा परेको छ । यो फिल्मबाट पाश्र्व गायक विधामा दुई गायक मनोयनमा परेका छन् ।

जात्रा
१४ विधा
उत्कृष्ट फिल्म, नवनिर्देशक, अभिनेता, अभिनेतृ, सहअभिनेता, खलपात्र, हास्य कलाकार, बाल कलाकार, पटकथा, संवाद, सम्पादन, शृंगार, ध्वनि मिश्रण र पाश्र्व संगीत गरी १४ विधामा ।

गाजलु
११ विधा
उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेतृ, हास्य कलाकार, नवअभिनेतृ, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, शृंगार र ध्वनि मिश्रण गरी १४ विधामा । लुट–२ ः उत्कृष्ट निर्देशक, हास्य कलाकार, बाल कलाकार, संगीतकार, गायिका, नृत्य निर्देशक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, छायाँकार, सम्पादक र शृंगार गरी ११ विधामा ।

के म तिम्रो होइन र
१० विधा
उत्कृष्ट फिल्म, निर्देशक, सहअभिनेता, नवअभिनेता, नवअभिनेतृ, पाश्र्व गायक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, शृंगार र ध्वनि मिश्रण गरी १० विधामा ।

बाटोमुनिको फूल–२
९ विधा
उत्कृष्ट निर्देशक, सहअभिनेता, सहअभिनेतृ, कथा, पटकथा, संवाद, गीतकार, गायिका र पाश्र्व संगीत गरी ९ विधामा ।

डाइङ क्यान्डल
(निभ्न लागेको दियो)
९ विधा
उत्कृष्ट चलचित्र, अभिनेतृ, नवनिर्देशक, बाल कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन र शृंगार गरी ९ विधामा ।

शब्द
नवनिर्देशक, अभिनेता, नवअभिनेतृ, बाल कलाकार, संवाद, गीतकार, गायक र
छायाँकार गरी ८ विधामा ।

वीरविक्रम
उत्कृष्ट अभिनेता, नवअभिनेतृ, खलपात्र, संगीतकार र पाश्र्व गायक गरी ५ विधामा ।

किस्मत–२
उत्कृष्ट गीतकार, गायिका, द्वन्द्व निर्देशक, नवअभिनेता र नृत्य निर्देशक गरी ५ विधामा ।

निर्भय
उत्कृष्ट अभिनेता, अभिनेतृ, बाल कलाकार र संगीतकार गरी ४ विधामा

चपली हाइट–२
उत्कृष्ट निर्देशक, नवअभिनेता, छायांकन र ध्वनि मिश्रण गरी ४ विधामा ।

पलाँस
उत्कृष्ट खलपात्र, गीतकार र गायक गरी ३ विधामा ।

राधा
उत्कृष्ट संगीतकार, गायिका र नृत्य निर्देशक गरी ३ विधामा

होमवर्क
उत्कृष्ट सहअभिनेतृ र कथा गरी २ विधामा ।

जय परशुराम
उत्कृष्ट नवनिर्देशक र द्वन्द्व निर्देशक गरी २ विधामा ।

किङ
उत्कृष्ट नृत्य निर्देशक र द्वन्द्व निर्देशक गरी २ विधामा ।

सफर
उत्कृष्ट गीतकार र नवअभिनेता गरी २ विधामा

बाजिगर
उत्कृष्ट खलपात्र विधामा

गाँठो
उत्कृष्ट नवअभिनेतृ विधामा

लभ सासा
उत्कृष्ट अभिनेतृ विधामा

हाउ फन्नी
उत्कृष्ट गायिका विधामा

 

प्रतिक्रिया दिनुहोस्