सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा लक्स कामना फिल्म अवार्डस् २०७४ मूल्यांकन मापदण्ड 

सर्वोत्कृष्ट चलचित्र
  • उद्देश्यपूर्ण र सार्थक कथा तथा प्रस्तुति
  • मौलिक तथा भावपूर्ण पकडको प्रस्तुति
  • लयबद्ध तथा प्रवाहयुक्त प्रस्तुति
  • व्याकरणयुक्त एवं समुचित प्राविधिक क्षमतापूर्ण प्रस्तुति
  • कल्पनाशील एवं स्तरीय शिल्पयुक्त प्रस्तुति
  • आवश्यकताअनुरूप उपयुक्त ढंगले भरिपूर्ण संगीत, तथा द्वन्द्वको प्रयोग
  • समग्रमा सार्थक, उद्देश्यमूलक र नेपाली आत्माको चलचित्र
  • राष्ट्र र राष्ट्रियताप्रति अभिप्रेरित गर्ने प्रस्तुति
  • कथा, पटकथा, संवाद, निर्देशक, छायाकार, सम्पादक, संगीतकार, नायक, नायिकालगायतमध्ये घटीमा मुख्य ३ अवार्ड विजेता चलचित्र
सर्वोत्कृष्ट निर्देशक
  • प्रस्तुतिमा तालमेल तथा चलचित्र व्याकरणको सही प्रयोग
  • चलचित्र निर्माण प्रविधिको समुचित ज्ञानसमेतको प्रयोग
  • पटकथा सुहाउँदो कल्पनशील दृश्य संयोजन
  • साहित्य र संगीतको ज्ञानको प्रयोग
  • सरल र स्वाभाविक संवाद, कथा एवं पटकथा, नृत्य, संगीत र द्वन्द्व प्रस्तुति
  • पात्र (कलाकार) लाई सरल स्वाभाविक एवं स्तरीय कार्य गराउन सफल
  • प्रभावयुक्त तथा स्तरीय सम्पादन क्षमता
  • औचित्यपूर्ण तथा प्रवाहपूर्ण कथा प्रस्तुति
  • मौलिकतासहित समग्र रूपमा पकड भएको प्रस्तुति
  • सामाजलाई प्रतिकूल असर नगर्ने प्रस्तुति
सर्वोत्कृष्ट अभिनेता
  • सरल र स्वाभाविक अभिनय
  • स्पष्ट र प्रभावकारी संवाद प्रवाह र उच्चारण क्षमता
  • चरित्रलाई न्याय प्रदान गर्ने जीवन्त अभिनय
  • अभिनयमा तालबद्धता र टाइमिङ
  • मुख मण्डल र शरीरको अंग सञ्चालनले भाव अभिव्यक्ति क्षमता
  • चरित्र सुहाउँदो वस्त्र, शृंगार गेटअपको सुहाउँदो प्रयोग
  • नाटकीयताबाट मुक्त
  • संवाद डेलिभरीमा लयबद्धता र स्वाभाविकता
सर्वोत्कृष्ट अभिनेतृ

सर्वोत्कृष्ट खलपात्र

सर्वोत्कृष्ट हास्य कलाकार

सर्वोत्कृष्ट सहअभिनेता

सर्वोत्कृष्ट सहअभिनेतृ

सर्वोत्कृष्ट संगीतकार
  • संगीतमा मौलिकता
  • सरल तथा नयाँ शैली र स्वाभाविक प्रयोग
  • सुर र तालको सही र सटिक सामञ्जस्यता
  • शब्दअनुसार सटिक र सहाउँदो भाव अभिव्यक्त
  • चरित्रअनुसार गायक, गायिकाको छनोट
  • शास्त्रीय एवं लोकसंगीतको सरल स्वाभाविक र कल्पनशीलताको प्रयोग
  • कल्पनशील प्रस्तुति र समग्र रूपमा पकड भएको धुन रचना
सर्वोत्कृष्ट गीतकार
  • भाषागत शुद्धता
  • सरल, सरस र प्रवाहमय शैली
  • पटकथा र चरित्रलाई बल पु¥याउने मार्मिक, ओजपूर्ण, शृंगार र कथाअनुरूप सटिक दृश्य भाव र शब्दहरूको चयन
  • संगीत संयोजनलाई आवश्यक गेयता र छन्द शैली
सर्वोत्कृष्ट पाश्र्व गायक
  • स्पष्ट र सरल रूपमा सही सुरको प्रयोग गर्ने क्षमता
  • ताल र गायनमा सामञ्जस्यता
  • स्वरमा स्तरीयता
  • गीत, शब्दको शुद्ध स्पष्ट र स्वाभाविक उच्चारण
  • भावपूर्ण ढंगको गायन प्रस्तुति
  • चरित्र सुहाउँदो र त्यसका अभिनयमा सहायक स्वाभाविक सिद्ध
सर्वोत्कृष्ट पाश्र्व गायिका
  • स्पष्ट र सरल रूपमा सही सुरको प्रयोग गर्ने क्षमता
  • ताल र गायनमा सामञ्जस्यता
  • स्वरमा स्तरीयता
  • गीत, शब्दको शुद्ध स्पष्ट र स्वाभाविक उच्चारण
  • भावपूर्ण ढंगको गायन प्रस्तुति
  • चरित्र सुहाउँदो र त्यसका अभिनयमा सहायक स्वाभाविक सिद्ध
सर्वोत्कृष्ट नवनिर्देशक
  • प्रस्तुतिमा तालमेल तथा चलचित्र व्याकरणको सही प्रयोग
  • चलचित्र निर्माण प्रविधिको समुचित ज्ञानसमेतको प्रयोग
  • पटकथा सुहाउँदो कल्पनशील दृश्य संयोजन
  • साहित्य र संगीतको ज्ञानको प्रयोग
  • सरल र स्वाभाविक संवाद, कथा एवं पटकथा, नृत्य, संगीत र द्वन्द्व प्रस्तुति
  • पात्र (कलाकार) लाई सरल स्वाभाविक एवं स्तरीय कार्य गराउन सफल
  • प्रभावयुक्त तथा स्तरीय सम्पादन क्षमता
  • औचित्यपूर्ण तथा प्रवाहपूर्ण कथा प्रस्तुति
  • मौलिकतासहित समग्र रूपमा पकड भएको प्रस्तुति
  • सामाजलाई प्रतिकूल असर नगर्ने प्रस्तुति
  • निर्देशन क्षेत्रमा भविष्यमा आशा राख्न सक्ने दक्षता
सर्वोत्कृष्ट नवअभिनेता
  • जीवन्त अभिनय
  • अभिनय प्रतिमा
  • अभिनय विधामा भविष्यमा आशा राख्न सक्ने दक्षता
सर्वोत्कृष्ट नवअभिनेतृ
  • जीवन्त अभिनय
  • अभिनय प्रतिमा
  • अभिनय विधामा भविष्यमा आशा राख्न सक्ने दक्षता
सर्वोत्कृष्ट बालकलाकार
  • अभिनय प्रतिभा
  • सरल र स्वाभाविक अभिनय क्षमता
  • संवादको स्पष्ट र प्रभावकारी उच्चारण क्षमता
  • चरित्रमा जीवन्तता
  • मुखमण्डल र शरीरको अंगहरूमा भावसमेतको गतिशील अभिनय क्षमता
सर्वोत्कृष्ट कथा
  • मौलिकता र आफ्नै शैलीको प्रयोग
  • उद्देश्यमूलक कथा
  • सरल तथा गतिशील प्रवाह
  • औचित्यपूर्ण कथा
  • यथार्थपरक कल्पनाशिलता
  • समग्रमा पकड भएको कथा
सर्वोत्कृष्ट पटकथा
  • औचित्यपूर्ण कथावस्तुको छनोट गर्ने क्षमता
  • छानिएको कथावस्तुको भावमय प्रस्तुति
  • कथा प्रवाहमा सहयोगात्मक तारतम्यता
  • कथामा रचित चरित्रहरूको पटकथामा सही प्रयोग
  • नाटकीय र संवेदनशील मोडमा रोचकता
  • दृश्यको प्रस्तुतिभन्दा पनि बढी यथार्थपरक कल्पनाशिलता देखिएको
सर्वोत्कृष्ट संवाद
  • भाषागत शुद्धता
  • कथा, पटकथालाई र बौद्धिकताअनुरूप भाषाको प्रयोग
  • पात्रको सामाजिक र बौद्धिकताअनुरूप भाषाको प्रयोग
  • कथा पटकथाअनुरूप चरित्र चित्रणलाई बल पु¥याउन सक्षम संवाद
  • कथा पटकथाका अतिरिक्त गतिमयता, संवेदनशीलता, उद्देश्यमूलकता र सार्थकता प्रदान गर्न सक्षम संवाद
सर्वोत्कृष्ट छायांकन
  • सही र स्वाभाविक फ्रेमिङ (दृश्य संयोजन)
  • सही र स्वाभाविक लाइटिङको प्रयोग
  • सही र स्तरीय एक्सपोजर
  • सही र स्वाभाविक एवं प्रभावकारी मुभमेन्ट (ट्रली, जुमिङ, पैनिङ, फोकसिङ आदि)
सर्वोत्कृष्ट सम्पादक
  • दृश्य सामञ्जस्यतामा कल्पनाशीलता
  • समग्र रूपले सम्पादनमा गतिशीलता र आवश्यक प्रभाव
  • सम्पादनमा स्वाभाविक र प्रभावपूर्ण ढंगले नौलो प्रयोग
  • प्राविधिक व्याकरणको प्रयोग
  • कथाको सरल र प्रभावकारी प्रस्तुतिमा सहायकसिद्ध
सर्वोत्कृष्ट नृत्य निर्देशक
  • मौलिक र स्वाभाविक कल्पनाशीलता एवं प्रभावकारी प्रस्तुति
  • कल्पनाशील नृत्य संयोजन
  • पात्रहरूमा तालबद्ध नृत्य प्रस्तुति गराउन सफल
  • चरित्र र पटकथा सुहाउँदो नृत्य संयोजन तथा प्रस्तुति
  • शास्त्रीय एवं लोकनृत्यको सरल एवं स्वाभाविक प्रयोग
  • नृत्य दृश्य संयोजनमा प्राविधिक रूपले त्रुटिरहित एवं स्वाभाविक प्रस्तुति
  • पटकथा र चरित्र सुहाउँदो स्थल, फ्रेम र क्पोजिसन, नर्तकनर्तकीहरूको समुचित र स्वाभाविक प्रयोग
सर्वोत्कृष्ट ध्वनि मिश्रण
  • स्पष्ट बुझिने संवाद
  • साउन्ड इफेक्टको समुचित प्रयोग
  • स्क्रिप्ट सुहाउँदो र सन्तुलित पाश्र्व संगीत
  • संवाद, पाश्र्व संगीत र पाश्र्व ध्वनिको सन्तुलन
सर्वोत्कृष्ट पाश्र्व संगीत
  • पाश्र्व संगीतको सरल तथा नयाँ शैली र स्वाभाविक प्रयोग
  • कथा सुहाउँदो पाश्र्व संगीतको सटिक सामञ्जस्यता
  • संवाद र दृश्यको भावअनुसारको पाश्र्व संगीतको प्रयोग
  • चरित्रअनुसार पाश्र्व संगीतको प्रयोग
  • कल्पनशील प्रस्तुति र समग्र रूपमा पकड भएको पाश्र्व संगीत
सर्वोत्कृष्ट द्वन्द्व निर्देशक
  • द्वन्द्व संयोजनमा स्वाभाविक र प्रभावकारी प्रस्तुति
  • आवश्यक मात्रामा स्टन्ट र अन्य स्पेसल इफेक्टको प्रयोग
  • लयबद्ध द्वन्द्वको संयोजन
  • चरित्र सुहाउँदो र चरित्रको अभिनयलाई जीवन्तता दिने द्वन्द्वको प्रयोग
  • कल्पनाशीलता
  • पटकथा सुहाउँदो द्वन्द्व संयोजनको प्रस्तुति
सर्वोत्कृष्ट शृंगार
  • पात्र र चरित्र सुहाउँदो शृंगार
  • शृंगार कलामा मौलिकता र वास्तविकता
  • चरित्रलाई जीवन्तता र सार्थकता दिन सघाउने शृंगार कला
  • कल्पनाशीलता
प्रतिक्रिया दिनुहोस्